काठमाडौ ६ साउन ।
संविधान सभाले प्रारम्भिक मस्यौदामाथि जनताबाट प्र्राप्त सुझावलाई एकिकृत गर्ने कार्य सुरु गरेको छ ।
हिजोसम्म देशव्यापी रुपमा सुझाव संकलन गरेको संविधान सभा सचिवालयले सबै क्षेत्रबाट प्राप्त सुझावलाई भोलीसम्ममा एकिकृत गरी लिपीवद्ध गर्ने तयारी गरेको छ ।
लिपीवद्ध गरेको प्रतिवेदनलाई नागरिक सम्बन्ध तथा सुझाव समितिमा छलफल गरी संविधान सभाको पूर्ण बैठकमा पेश गरिनेछ ।
समितिले बुझाएको प्रतिवेदनमा सहमति जुटाउनका लागि सम्वाद समितिमा पठाउने संविधान सभाको कार्य तालिका रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline