काठमाडौ ३ साउन ।
प्रहरीले रुपन्देहीमा झण्डै तीन लाख बराबरको कुखुराको चल्ला नष्ट गरेको छ ।
रुपन्देहीको पजरकट्टि गाविस ५ मा भारतबाट अवैध रुपमा नेपाल ल्याएको २ लाख ८२ हजार बराबरका ३ हजार ६ सय ओटा कुखुराका चल्ला बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
भारतबाट अबैध रुपमा कुखुराका चल्ला नेपाल भित्राउने क्रम बढेपछि प्रहरीले सीमा क्षेत्रहरुमा पनि निगरानी बढाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline