काठमाण्डौ,३१ असार ।
लिम्बुवान राष्ट्रिय क्रान्तिकारी पार्टीले आह्वान गरेको आम हडतालका कारण पूर्वका जिल्लाको जनजीवन प्रभावित भएको छ ।
लिम्बुवान राष्ट्रिय क्रान्तिकारी पार्टीले अरुण पूर्व नौ जिल्लालाई लिम्बुवान नामाङ्कन तथा सीमाङ्कन गर्न माग गर्दै आम हडताल गरेपछि पूर्वको जनजीवन प्रभावित भएको हो ।
बन्दका कारण लामो तथा छोटो दुरीका सवारीसाधन चल्न सकेका छैनन । त्यस्तै उद्योगधन्दा, कलकारखाना पनि सञ्चालनमा नआएको हाम्रा सहकर्मीले जनाएका छन ।
प्रहरी उपरीक्षक ठाकुर प्रसाद ज्ञवालीले बन्दका कारण पुर्बका जिल्लामा अहिलेसम्म कुनै अप्रिय घटना नघटेको र उच्च सतर्कता अपनाएको जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline