काठमाण्डौ, ३० असार ।
दार्चुलामा आज बिहान भूकम्पको धक्का महशुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर १४ मिनेटमा दार्चुला केन्द्रबिन्दु भएको ४.१ म्याग्नेच्युडको भूकम्पको पराकम्प गएको हो ।
गत बैशाख १२ को बिनाशकारी भुकम्पपछि निरन्तर गईरहेका पराकम्प केही कम हुदै गएपनी जाने क्रम रोकिएको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline