काठमाडौ ३० असार ।
पर्सामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पर्साको बेल्वाबाट वीरगन्ज तर्फ आउँदै गरेको ना १ त ४१ ३४ नम्बरको ट्र्याक्टरको ठक्करबाट पैदल यात्री राजकुमार थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भिर घाइते भएका उनको उपचारका लागि वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ठक्कर दिने ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline