प्रचण्ड र स्वराजविच भेटबार्ता ।

प्रचण्ड र स्वराजविच भेटबार्ता ।

  • बुधबार, असार ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाण्डौ, ३० असार ।

भारत भ्रमणमा रहनुभएका एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गर्नुभएको छ ।

भेटघाटको क्रममा प्रचण्डले प्रमुख चार राजनीतिक दल वीच भएको १६ बुँदे सहमतिका आधारमा अघि बढेको संविधान निर्माण प्रक्रियालाई निष्कर्षमा पुर्याउने विषयमा छलफल गनुभएको थियो ।

त्यसैगरी भारत,चीन र नेपालका वीचमा त्रिदेशीय रणनीतिक साझेदारी विकास गर्न ठोस र मूर्त छलफल अघि बढाउने, भारत र चीन वीच भएको सम्झौतामा उल्लेख गरिएको लिपुलेकसहित दुई मुलुक वीचका सीमा विवाद विषयमा पनि छलफल भएको बताइएको छ ।

प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ताको समय अझै तय भएको छैन । तर मोदीसँग पनि भेटवार्ता हुने प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

दिल्ली प्रस्थान गर्नुअघि प्रचण्डले भारत भ्रमणमा आफूले पाँचवटा एजेन्डा उठाउने बताएका थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी