एचआइभी संक्रमितको उद्धारका लागि दाङमा आपत्कालीन कोष बनाइने

एचआइभी संक्रमितको उद्धारका लागि दाङमा आपत्कालीन कोष बनाइने

  • बुधबार, असार ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ ३० असार । दाङमा एचआइभी संक्रमितको उद्धार तथा उपचारका लागि आपत्कालीन कोष स्थापना गरिने भएको छ ।

जिल्ला एड्स समन्वय समितिले एचआइभी संक्रमितको उद्धार र उपचारका लागि आपत्कालीन कोष स्थापना गर्ने समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी पुष्पराज शाहीले जानकारी दिनु भयो ।

यो वर्ष भेटिएका २४ जना नयाँ एचआइभी सङ्क्रमित सहित दाङमा २ सय ७८ एचआइभी संक्रमित रहेको एचआइभी र एड्सको क्षेत्रमा काम गर्दै आएको संस्था दाङ प्लसका संयोजक प्रकाश नेपालीले बताउनु भयो ।

हालसम्म भेटिएका एचआइभी संक्रमितमध्ये ६८ को मृत्यु भइसकेको छ भने एक सय ६१ जनाले राप्ती उपक्षेत्रीय अस्पताल घोराहीबाट निःशुल्क रुपमा एआरभी औषधि खाइरहेको संयोजक नेपालीको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी