मौसम बदली भइ साझ बर्षा हुने

मौसम बदली भइ साझ बर्षा हुने

  • मङ्लबार, असार २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाण्डौ,२९ असार ।

काठमाण्डौ उपत्यका सहित देशका बिभिन्न स्थानमा मौसम बदली भइ साझ बर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केहि दिन यता निष्कृय भएको मनसुन आजबाट सक्रिय हुने भएकाले दिनभरी मौसममा बदली हुने र साँझदेखि पानी पर्ने मौसमबिद सुबास रिमालले बताउनु भयो ।

न्यून चापिय रेखा दक्षिणतिरबाट नेपाल तर्फ सरेकाले अब केहिदिन नेपालको मनसुन सक्रिय हुने र साँझदेखि देशका अधिकांस स्थानमा पानी पर्ने सम्भाबना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जुलाई महिनाको सुरुवातसँगै नेपालमा सकृय रहेको मनसुन तीन दिन यता निष्कृय भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी