काठमाडौं ,२८ असार ।
नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले लोकतान्त्रिक संविधान जारी हुनेमा ढुक्क रहन सबैमा आग्रह गरेका छन ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल दलित संघले आयोजना गरेको योजना तर्जुमा एंव क्षमता अभिबृद्धि राष्ट्रिय प्रशिक्षणको राजधानीमा उद्घाटन गर्दै नेता देउवाले सबैको हक, अधिकार सुनिश्चित भएको संविधान जारी हुनेमा ढुक्क रहन आग्रह गर्नुभयो ।
लोकतान्त्रिक संविधान जारी गर्न सबैदलको सहमति भईसकेको भन्दै देउवाले संविधानको मस्यौदा जनताबाट आउने बित्तिकै संविधान जारी हुने बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline