काठमाडौ २८ असार ।
झापाको तोपगाँछीमा गएराति रोकीराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृतकहरुको सनाखत हुन सकेको छैन ।
ना ३ ख ६२ ९० नम्बरको रोकिराखेको ट्रकमा को ४ प ३९ ९३ नम्बरको मोटराइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृतयु भएको प्रहरीले जनाएको छ ।
ठक्कबाट गम्भिर घाइते भएका दुर्व जनाको उपचारका क्रममा लाइफ लाइन अस्पताल दमकमा मृत्यु भएके जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline