काठमाडौं,२७ असार ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालस्थित भारतीय राजदूत रन्जित रेबिच भेटबार्ता भएको छ ।
एमाले संसदीय दलको कार्यालय सिंहदरबार भएको भेटबार्तामा एमाले अध्यक्ष ओलीले कुनैपनि बहानामा संविधान निर्माण नरोकिने बताउनु भयो ।
राजदूत रे मंगलबार भारत जान लागेकोले संविधान निर्माण तथा राजनीतिक घटनाक्रमबारे मुख्य दलका नेताहरुसँग भेटघाट थाल्नु भएको छ ।
नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र संविधान निर्माणबारे ब्रिफिङ लिन र नेपाली नेताहरुको भारत भ्रमण व्यवस्थापन तथा समन्वयका लागि राजदूत रायलाई भारत सरकारले दिल्ली बोलाएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline