मिडिया सम्बन्धी प्रावधान सच्याउन माग गर्दै पत्रकार महासंघले ज्ञापन पत्र बुझायो

मिडिया सम्बन्धी प्रावधान सच्याउन माग गर्दै पत्रकार महासंघले ज्ञापन पत्र बुझायो

  • आइतवार, असार २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौ २७ असार ।
नयाा संविधानको मस्यौदामा उल्लेखित मिडिया सम्बन्धी प्रावधान सच्याउन माग गर्दै नेपाल पत्रकार महासंघले सविधान सभाध्यक्ष सुझाव नेम्वाङलाई आज ज्ञापन पत्र बुझाएको छ ।
साथै जिल्ला शाखा तथा एसोसिएट शाखाहरुले भने जिल्ला प्रशाशन कार्यलयहरु मार्फत ज्ञापन पत्र बुझाएका छन् ।

संविधानको मस्यौदाको प्रस्तावनासहित विभिन्न धारामा उल्लेखित मिडिया सम्बन्धी प्रावधान प्रेस स्वतन्त्रता बिरोधी भएको भन्दै महासंघको टोलीले सभाध्यक्ष नेम्वाङलाई भेटेर ध्याकर्षण गराएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी