काठमाडौ २७ असार ।
अर्घाखाँचीमा विषालु जंगली च्याउ खाँदा चार बालिका सिकिस्त बिरामी परेका छन् ।
अर्घाखाँचीको धनचौरमा जंगलबाट ल्याएको विषालु च्याउ खाँदा धनचौर–१ का प्रदीप जिसीका ८ वर्षीय छोरी अस्मीता जिसी र ६ वर्षीयका छोरा युवा जिसी तथा जुद्धबहादुर जिसीका दुई छोरी ८ वर्षीय छोरी गीता जिसि र ५ वर्षीय सुस्मीता जिसी सिकिस्त बिरामी परेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जनाएको छ ।
प्रहरीका अनुसार सिकीस्त बिरमी परेका चारै जना बालिकाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि थप उपचारका लागि अञ्चल अस्पताल बुटबलमा रिफर गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline