आज विश्व जनसंख्य दिवस

आज विश्व जनसंख्य दिवस

  • शनिबार, असार २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 15.8K
    SHARES

काठमाडौ २६ असार । आज विश्व जनसंख्य दिवस । नेपालमा पनि विविध कार्यक्रम गरि मनाइदैछ ।

हरेक वर्ष जुलाई ११ तारीखमा यो दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघीय विकास कोषको गभर्निङ काउन्सिल द्वारा सन् १९८९ देखि ११ जुलाई लाई जनसंख्या दिवसको रूपमा मनाउन थालिएको हो ।

दिवसका अवसरमा स्वास्थय तथा जनसंख्य मन्त्रालयले विशेष कार्यक्रमको आयोजना गरेको छ । नेपालमा यसवर्षको नारा जोखिमका जनसंख्यलाई सहयोग गरौं, विपत्मा नवनिर्माणको उर्जा बनौं भन्ने तय गरिएको छ ।

नेपालमा गत वैशाख १२ मा गएको विनाशकारी भकम्पबाट प्रभावित मध्ये करिब २० लाख महिला प्रजनन् उमेरका रहेको नेपाल स्थित संयुक्त राष्ट्रसंघिय जनसंख्य कोषले जनाएको छ ।

महिला तथा किशोरीहरुको पहिचानको सुनिश्चितताका लागि उनीहरुको हक अधिकार र प्रजनन् स्वास्थयमा संयुक्त राष्ट्रसंघ जनसंख्य कोषले वकालत गर्दै आएको छ । विश्वका ६ करोड जनसंख्य विभिन्न किसिमका अभावबाट विस्थापित हुने गरेको संयुक्त राष्ट्रसंघको पछिल्लो तथ्यांकले देखाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी