रुपन्देहीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

रुपन्देहीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

  • शुक्रबार, असार २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौ २५ असार । रुपन्देहीमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

बुटवल जितगढीमा लु १ ख ६८ ६१ नम्वरको मिनी ट्रकले लु १३ प १४ ३५ नम्वरको मोटरसाइकललाई ठक्कर दिदा मोटर साइकलमा सवार प्युठान बिजुवारका ४३ बर्षिय जयगोपाल कक्षपतिको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका कक्षपतिको उपचारका क्रममा लुम्विनी अञ्चल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी