गुड्दै गरेको बस पहिरोमा पुरियो

गुड्दै गरेको बस पहिरोमा पुरियो

  • बिहिबार, असार २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाण्डौ,२४ असार।

नुवाकोटबाट काठमाडौं आउदै गरेको यात्रुबाहक बस ककनीमा पहिरोमा पुरिएको छ ।

त्रिशुलीबाट काठमाडौं जाँदै गरेको बा २ ख २८ ४१ नम्बरको यात्रुबाहक बस आज दिउसोे ककनी गाउँ विकास समिति वडा नम्बर–१ सिस्नेरीमा माथिबाट खसेको पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

पुरिएको बसमा ८ जना यात्रु सवार रहेको आशंका गरीएको छ । निकै ठूलो ढुंगा सहितको पहिरोले बस थिचिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक प्रधुम्न अधिकारीले जानकारी दिन’भयो । दुई जनाको जिवितै उद्धार गरिएको छ ।उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी