बिर्तामोड असार २३ । राष्ट्रिय उद्योग ब्यापार महासंघ बिर्तामोडले वाणिज्य संघ बिर्तामोडको बिधान बनाएर तत्काल निर्वाचन गराउन माग गरेको छ ।
गाबिसबाट नगरपालीकामा परिणत भएकोले निर्वाचनको माग गरिएको उद्योग ब्यापार महासंघ बिर्तामोडका अध्यक्ष रामकृष्ण अधिकारीले बताए । महासंघले ६ वटा बुदामा आफ्ना मागहरु सहितको ज्ञापन पत्र समेत वाणिज्य संघ बिर्तामोडलाई बुझाएको छ ।
ज्ञापन पत्रमा अभिलम्ब साधारण सभा गर्नुपर्ने, सबै पक्षलाई भेला बनाई ब्यापारीको पक्षमा बिधान बनाउनुपर्ने, बिर्तामोड नगर भन्दा बाहिरकालाई सदस्यता बितरण गर्न नपाईने, नयाा निर्वाचन गराउनुपर्ने लगायतका माग रहेको महासंघका प्रकास भट्टराईले बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline