काठमाडौं,२३ असार ।
नेकपा माओबादी सम्बद्ध ३३ दलीय मोर्चाले आज भारतीय दूतावासमा ज्ञापनपत्र बुझाएको छ । नेपाली भुमि लिपुलेकलाई व्यापारिक नाका बनाउने चीन र भारतबीच सहमतिको विरोधमा मोर्चाले ज्ञापनपत्र बुझाएको छ ।
नेपालको राय समेत नलिइ भारत र चिनले लिपुलेकलाई व्यापारिक नाका बनाउने भनी गरेको सहमतिले नेपालीको स्वाभिमानमा आँच पुगेको भन्दै ध्यानाकर्षण गराइएको हो ।
मोर्चाले ज्ञापनपत्रमा चीन र भारतबीचको सहमति अबिलम्ब खारेज गर्न माग गरेको छ । लिपुलेक सम्झौताको बिरोधमा नेकपा माओबादी सहित बिभिन्न संघसंस्थाले बिरोध गर्दै आएका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline