काठमाण्डौ ,२३ असार ।
नेकपा माओबादीका २ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । कंलकीमा लिपु लेक हाम्रो हो भन्दै पेन्टिङ गरीरहेका २ कार्यकर्तालाई प्रहरीले बिहान पक्राउ गरेको छ ।
तमुवान राष्ट्रिय मोर्चाका केन्द्रिय अध्यक्ष मकर गुरुङ र काठमाण्डौ महानगर कमिटीका सदस्य ईश्वर न्यौपानेलाई पक्राउ गरेको हो ।
नेकपा माओबादीले भारत र चिनबिच नेपाली भुमि लिपुलेकमा ब्यापार नाका खोल्ने सहमती भएको बिरोधमा बिरोध गर्दै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline