काठमाण्डौ,२३ असार ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला नापी कार्यालय बाँकेका अमिन मनेलाल यादवलाई २४ हजार घुससहित पक्राउ गरेको छ ।
आयोगको मध्यपश्चिम क्षेत्रीय कार्यालय सुर्खेतको सम्पर्क कार्यालय कोहलपुरको टोेलीले यादवलाई आज पक्राउ गरेको हो ।
अमिन यादवले सरकारी ऐलानी जग्गालाई व्यक्तिको नाममा नामसारी गराउन नापी गरिदिने भन्दै सेवाग्राहीसँग २४ हजार घुस लिएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline