छोडेन पाराकम्पले अझै

छोडेन पाराकम्पले अझै

  • बुधबार, असार २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौं, २३ असार । गत बैशाख १२ को बिनासकारी भुकम्प पछि निरन्तर गइरहेका पराकम्पन पछिल्ला समय केही कम भएपनि रोकिएको छैन ।

यसैक्रममा आज बिहान १० बजेर १९ मिनेटमा दोलखालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यस्तै आजै बिहान ९ बजे ५५ मिनेट मा सिन्धुपाल्चोक केन्द्र बनाएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्प गएको केन्द्रका प्रमुख लोक बिजयी अधिकारीले जानकारी दिनुभयो ।

वैशाख १२ यता हालसम्म चार रेक्टर स्केल भन्दा माथिका ३ सय ४६ वटा पराकम्प गएको केन्द्रका प्रमुख अधिकारीको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी