काठमाण्डौ,२२ असार ।
कैलालीको अत्तरीयामा रहेको सुदुरपश्चिम समाबेसी प्राथमिक बिद्यालयलाई आज शैक्षिक सामाग्री हस्तानतरण गरीएको छ ।
अत्तरीया अद्योग बाणिज्य संघका महासचिब तथा अत्तरीयाका ब्यबसायी अशोकराज देबकोटाले आफ्नो जन्म दीनको अबसर पारी शैक्षिक सामाग्री हस्तान्तरण गर्नु भएको हो ।
उहाले आज एक कार्यक्रमको आयोजना गरी बिद्यालयका प्रध्यानाध्यापक लक्ष्मण बिकलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्नु भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline