विगतका कार्यसूचीलाई संस्थागत गर्न पार्टी नेतृत्वलाई एमाओवादी सभासदको दबाव

विगतका कार्यसूचीलाई संस्थागत गर्न पार्टी नेतृत्वलाई एमाओवादी सभासदको दबाव

  • शनिबार, असार १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौं, १९ असार ।

एकीकृत नेकपा माओवादीका सभासदले सँधै सम्झौता मात्रै गर्ने प्रवृत्तिको अन्त्य गरी विगतमा पार्टीले उठाएका कार्यसूचीलाई संस्थागत गर्न पार्टी नेतृत्वलाई विशेष ध्यान दिन दबाव दिएका छन

आज बसेको पार्टीको संसदीय दलको बैठकमा धारणा राख्ने अधिकांश सभासदले पार्टी नेतृत्व सम्झौैतावादमा फसेको र विगतमा नागरिकसामु गरेका प्रतिबद्धता भुल्दै गएको भन्दै आलोचना समेत गरेका छन ।

बैठकमा सभासदले प्रमुख राजनीतिक दलबीच भएको १६ बुँदे सहमतिले विगतका सहमति तथा सम्झौतालाई खारेज गरेको र परिवर्तनका कार्यसूचीलाई अस्वीकार गरेको भन्दै नेतृत्वले जवाफ दिनुपर्ने बताएका छन् ।

यस्तै सरकारले आर्थिक वर्ष २०७२र०७३ को बजेटमा नागरिकका कार्यसूचीलाई धेरैभन्दा धेरै समावेश गरिनुपर्नेमा जोड दिएको सभासद रुपा महर्जनले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी