राप्रपा नेपालको केन्द्रिय समितीको बैठक बस्दै

राप्रपा नेपालको केन्द्रिय समितीको बैठक बस्दै

  • शुक्रबार, असार १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाण्डौ,१८ असार ।

भावी रणनिती तय गर्न राप्रपा नेपालको केन्द्रिय समितीको बैठक आज बस्दैछ  ।
राप्रपा नेपालले पाटीको मुल सिद्धान्त बिपरीत नया संबिधानको मस्यौदा जारी भएको भन्दैे अगामाी रणनिती तय गर्न बैठक बोलाएको छ । बैठक धुम्बाराही स्थिती पाटी कार्यालयमा बिहान ११ बजे बस्दै छ ।

नया संबिधानमा हिन्दु राष्ट कायम हुनुपर्ने लगायतका माग गर्दै आएको राप्रपा नेपालले आफना माग सम्बोधन नभए कसरी अघि बढ्ने बारे केन्द्रिय समितीबाट धारणा बनाउने सहमहामन्त्री राजाराम क्षेष्ठले जानकारी दिनुभयो ।
संबिधान सभामा आजबाट सुरु हुन लागेको प्रारम्भीक मस्यौदामाथिको छलफलमा कसरी प्रस्तुत हुने भन्ने बिषयमा छलफल हुने राप्रपा नेपालले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी