काठमाण्डौ,१७ असार ।
नेकपा एमाले सम्वद्ध युवाहरुको संगठन युवासंघ नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष गोविन्द थापालाई दिइएको छ ।
अध्यक्ष निरु पालले उपचारका लागि भारत जाने भन्दै आज विज्ञप्ति निकालेर थापालाई कार्यवाहक अध्यक्षको जिम्मा दिइएको जानकारी दिनु भएको छ ।
विज्ञप्तिमा उपचारको शिलशिलामा निरु पालले भारत जानुपर्ने भएकाले आजदेखी नै संघको सम्पूर्ण जिम्मेवारी थापालाई दिइएको उल्लेख गर्नुभएको छ । थापा युवासंघको उपाध्यक्ष हुन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline