चट्याङ लागेर एकको मुत्यु

चट्याङ लागेर एकको मुत्यु

  • बिहिबार, असार १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाण्डौ,१७ असार ।

महोत्तरीमा चट्याङ लागेर एक जनाको मुत्यु भएको छ । बिहान परेको चट्याङ लागेर बर्दिबास नगरपालिका – ६ राजाबासका ३० बर्षका रेसु परियारको घटनास्थलमै मुत्यु भएको प्रहरीले जनाएको छ ।

घर नजिकै खेतमा आली लगाइरहेका परियारलाई चट्याङ लागेको थियो । चट्याङ लागेर अर्का एक जना गम्भीर घाइते भएका छन । घाइते रमेश परियारको उपचार भइरहेको पहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी