मस्यौदामा रहेका केही बिषयलाई परिमार्जन गर्नुपर्नेमा काग्रेसका सभासदको जोड

मस्यौदामा रहेका केही बिषयलाई परिमार्जन गर्नुपर्नेमा काग्रेसका सभासदको जोड

  • बिहिबार, असार १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाण्डौ , १७ असार ।

नेपाली काग्रेसका केही सभासदले नया संबिधानको एकिकृत मस्यौदामा रहेका केही बिषयलाई परिमार्जन गर्न नेतृत्वको ध्यानषर्कण गराएका छन ।

नया बानेश्वर स्थित सबिधान सभामा भवनमा बिहान बसेको संसदीय दलको बैठकमा सभासदहरुले केही बिषयलाई परिमार्जन गर्न पर्नेमा जोड दिएका छन । यस्तै केही सभासदले धर्मनिरपेक्षताको सट्टामा धार्मिक स्वतन्त्रता राख्नुपर्ने बताएका छन ।

यस्तै बैठकमा नया बन्ने संबिधानमा अल्पसंख्यक जातिको अधिकार सुनिश्चित गर्ने तर्फ पाटीले अग्रणी भुमिका निर्बाह गर्नुपर्नेमा केही सभासदहरुले जोड दिएका थिए  । सदस्यहरुले धारणा राख्ने क्रम नसकेपछि बैठक भोली बिहान ८ बजेका लागि बोलाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी