सुदुरपश्चिम समाबेसी प्राथमीक शैक्षिक सामाग्री बितरण

सुदुरपश्चिम समाबेसी प्राथमीक शैक्षिक सामाग्री बितरण

  • आइतवार, असार १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाण्डौ,१३ असार ।

कैलालीको अत्तरीयामा रहेको सुदुरपश्चिम समाबेसी प्राथमीक बिद्यालयमा आज शैक्षिक सामाग्री बितरण गरीएको छ । काठमाण्डौमा रहेको इ पि एस ए नेपालले आज एक कार्यक्रमको आयोजाना गरी उक्त सामाग्री बितरण गरेको हो । आनन्द खेरा फेम्लि एण्ड फ्रेन्डस ट्रस्ट बैङ्कक, जेण्ड ग्रुप मुम्बई , स्काई फाउन्डेसन र न्यू स्टार गुप को आर्थिक सहयोग तथा इ पि एस ए नेपालको सयोजनामा उक्त सामाग्री बितरण गरीएको हो ।

उक्त सस्थाले बिद्यालयका सम्पुर्ण बिद्यार्थिहरुलाई शैक्षिक सामाग्री, लत्ताकपडा, खाद्यान्न, खेलौना, लगाएतका सामाग्री बितरण गरेको छ । कार्यक्रममा कैलाली जिल्लामा रहेका बिभिन्न शारिरीक अपाङ्गता भएका ९ जनालाई हुईल चिएर र ३ थान बैशाखि हस्तान्तरण गरीएको अपाङ्ग एकता समाज कैलालीका अध्यक्ष लक्ष्मण बिकले जानकारी दीनुभयो ।

सामाग्री हस्तान्त्रण कार्यक्रममा बोल्दै इ पि एस ए नेपालका अध्यक्ष दोर्जे छिरीङ सेर्पाले सुप समाबेसी प्राथमीक बिद्यालयका लागी २५ हजार बराबरको फाउन्डेसन खोली दिने बताउनु भयो । साथै कार्यक्रममा बिद्यालयको अहिलेसम्मको अबस्था र आगामि पन्चबर्षिय योजनाको बारेमा समेत जानकारी गराईएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी