बादी युवाका लागी कैलालीमा २ महिने तालिम सुरु

बादी युवाका लागी कैलालीमा २ महिने तालिम सुरु

  • आइतवार, असार १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाण्डौ,१३ असार ।

बादी समुदायका यूवाहरुका लागी कैलालीको धनगढीमा २ महीने ग्रील, सटर बेल्डिङ तालिम सुरु भएको छ । सघिय मामिला तथा स्थानिय बिकास मन्त्रालय अन्तरगत गठित बादी समुदाय उत्थान बिकास समितीले बादी समुदायका यूवाहरुमा लागी तालीम सुरु गरेको हो । उक्त तालीममा सुदुरपश्चिमका ९ जान बादी समुदायका यूवाहरुको सहभागीता रहेको छ ।

बादी समुदाय उत्थान बिकास समितीका सदस्य सचिब सिबिराम रानाले बादी समुदायको आर्थिक तथा सामाजिक बिकास गर्नका लागी उक्त तालीम आयोजना गरीएको जानकारी दीनुभयो । उहाले बादी समुदाय आर्थिक तथा सामाजिक हीसाबले पछाडी परेकाले यसरी तालीमको आयोजना गरी बादी समुदायका यूवाहरुलाई आत्मनिर बनाईने बताउनु भयो ।

सदस्य सचिब रानाले बादी समुदायको आर्थिक तथा सामाजिक बिकासका लागी आगामी दीनमा पनि तालीमहरु सन्चालन गरीने जानकारी दीनुभयो । तालीममा सहभागी भगत दासले तालिम सकिय पछि आफ्नै बेल्डिङ पसल खोल्ने बताउनु भयो

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी