दार्चुलाको उत्तरी नाकाबाट चरीबाघको छालासहित दुई जना पक्राउ

दार्चुलाको उत्तरी नाकाबाट चरीबाघको छालासहित दुई जना पक्राउ

  • आइतवार, असार १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं, १३ असार

चीनको ताक्लाकोट लैजाँदै गरेको चरीबाघको छालासहित दुई जनालाई दार्चुलाको उत्तरी भेग तिंकर नाकाबाट पक्राउ परेका छन ।

सीमा प्रहरी चौकी तिंकरले जाँचका क्रममा पाँच फिट लम्बाइ भएको चरीबाघको छाला एक थान र पाटेबाघको बच्चाको छाला दुई फिट लम्बाइ र नौ फिट चौडाइ भएको छालासहित दुई जनालाई हिजो पक्राउ गरिएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा हुम्ला हेक्का–१ का केमनाइ तामाङ र दार्चुलाको अपि नगरपालिका–११ का सुरमिन थापा रहेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी