ललितपुर केन्द्र भएको ४.१ रेक्टरको पराकम्प

ललितपुर केन्द्र भएको ४.१ रेक्टरको पराकम्प

  • शुक्रबार, असार ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

११ असार, काठमाडौं ।

गत बैशाख १२ गते गएको बिनासकारी भुकम्प पछि निरन्तर गइरहेका पराकम्पन केही कम भएपनि जाने क्रम ्भने अझै राकिउको छैन । यसैक्रममा आज दिउसो ललितपुरलाई केन्द्र बिन्दु बनाएर एउटा पराकम्प गएको छ ।

दिउसो २ बजेर ४५ मिनेटमा ललितपुरको गोदाबरी क्षेत्रलाई केन्द्र बनाएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

गएराति नुवाकोट र सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ४ रेक्टर स्केल भन्दा माथिका तीन पटक पराकम्प गएका थिए । गत वैशाख १२ को शक्तिशाली भूकम्पपछि अहिलेसम्म ४ रेक्टर स्केल माथिका ३३१ पराकम्प गैसकेका केन्द्रका प्रमुख लोक बिजयी अधिकारीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी