काठमाडौ, ११ असार ।
म्याग्दीको बरंजा–२ मा जङ्गली च्याउ खाँदा एकै परिवारका चारजना बिरामी परेका छन् ।
हिजो दिउँसो गाउँ नजिकैको जङ्गलबाट ल्याएको च्याउ पकाएर खाएका ७० वर्षीय तुलबहादुर थापा, उनका नातिहरु ११ वर्षीय योगेश, आठ वर्षीय अमन र सात वर्षीय राहुल थापा बिरामी भएका हुन् ।
उनीहरुको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पोखराले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline