काठमाण्डौ,१० असार ।
प्रह्रीले अर्घाखाँचीको सन्धिखर्कबाट भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ । सन्धीखर्क ७ बाहाखोलाका २० वर्षीय आशिष सुर्यबंशी र २० वर्षीय राजु सुर्यबंशीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी नरपानीबाट खटिएको प्रहरीले लु ३ प ५३ ८४ नम्बरको मोटरसाइकलमा सवार आशिष र राजुलाई जाँच गर्दा लाइसेन्स नभएको बन्दुक सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline