काठमाण्डौ,१० असार ।
व्यवस्थापिका संसदको बजेट अधिवेशन असार १५ गते सुरु हुने भएको छ । सरकारको सिफारिस अनुसार राष्ट्रपति डा रामवरण यादवले असार १५ गते अपरान्ह तीन बजे बस्ने गरी अधिवेशन आव्हान गर्नुभएको हो ।
अधिवेशनमा प्रि–बजेट छलफल गर्ने तयारी सरकारले गरेको छ । हिउँदे अधिवेशन नबोलाएको सरकारले एकैचोटी बजेट अधिवेशन बोलाएको हो
प्रधानमन्त्री सुशील कोइरालाका तर्फबाट कानुन मन्त्री नरहरि आचार्य र मुख्यसचिव लीलामणि पौड्यालले हिजो अधिवेशन आहृवानको सिफारिस पत्र राष्ट्रपति डा रामवरण यादवसमक्ष प्रस्तुत गर्नुभएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline