विद्यार्थी संगठनहरुले विद्यालयको अनुगमन आफै गर्ने

विद्यार्थी संगठनहरुले विद्यालयको अनुगमन आफै गर्ने

  • बिहिबार, असार १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं, १० असार ।

सरकारि अनुगमन प्रभावकारि नभएको भन्दै विद्यार्थी संगठनहरुले विद्यालयको अनुगमन आफै गर्ने भएका छन ।

भुकम्प पछि पढाइ नभएको समयको शुल्क लिन नपाइने विद्यार्थी संगठनको मागलाइ सिक्षा मन्त्रालयले गरेको सहमति अनुसार कार्यान्वयन नभएको भन्दै विद्यार्थी संगठनहरुले आफै अनुगनम गर्ने भएका हुन ।

विद्यार्थी संगठन र निजी दिद्यालका प्रतिनिधिबिच ५० प्रतिसत शुल्क मिनाहा गर्ने सहिमति भएको थियो । सहमति कार्यान्वयन नभएको भन्दै चौतर्फी गुनासो बढ्न थालेपछि विद्यार्थी संगठनहरुले आफै अनुगनम गर्ने बताएका छन ।

कतिपय विद्यालयले प्याव्सन र एनप्याव्सने पत्र नपठाएको भनदै पुरा शुल्क लिने गरेको अभिभावकको गुनासो छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी