काठमाडौ, १० असार ।
सर्पको डसाइबाट नवलपरासीको नारायणी–९ बाघखोरमा एक जनाको मृत्यु भएको छ ।
हिजो बेलुका घर नजिकै कागती टिप्न जाँदा बाघखोरका ६८ वर्षका जगतबहादुर खड्काको सर्पको डसाइबाट मृत्यु भएको हो ।
सर्पले टोके लगत्तै चितवनको भरतपुर अस्पताल लगिएका खड्काको उपचारको क्रममा राति ज्यान गएको हो ।
नवलपरासीको नवलपुर क्षेत्रमा सर्पले डसेको विरामीलाई उपचारका लागि चितवनको भरतपुर लैजानु पर्ने बाध्याता रहेकाले स्थानीय मार्कामा परेका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline