काठमाण्डौ,९ असार ।
केही समयअघि मात्रै सामाजिक सञ्जाल ट्वीटरमा जोडिनु भएका प्रधानमन्त्री सुशील कोइरालाको ट्वीटर एकाउन्ट ह्याक भएको छ ।
आफ्ना सहयोगीहरुबाट ट्वीटर अकाउन्ट खोलेर प्रधानमन्त्री कोइरालाले केही दिनयता विभिन्न ताजा विषयवस्तुहरु ट्वीट गर्दै आउनु भएको थियो ।
प्रधानमन्त्री कोइरालाले आज विहानै नयाँ एकाउन्टबाट ट्वीट गरेर आफ्नो पुरानो एकाउन्ट गलत ब्यक्तिबाट ह्याक भएको बताउनु भएको छ । उहाले ट्वीटर ह्याक भइ नयाँ खाता सञ्चालनमा ल्याउनु परेकामा क्षमायाचना समेत गर्नुभएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline