सञ्जयकुमार साहको मुद्दामा आज सर्बोच्चले फैसला गर्दै

सञ्जयकुमार साहको मुद्दामा आज सर्बोच्चले फैसला गर्दै

  • बुधबार, असार ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं ९ असार । जनकपुर बम काण्डको अभियोगमा जेल परेका निलम्बित सभासद सञ्जयकुमार साहको मुद्दामा सर्वोच्च अदालतले आज फैसला गर्ने भएको छ । उक्त बम काण्डमा पाँच जना मारिएका थिए ।

न्यायाधीश चोलन्द्र समशेर राणा र जगदीश शर्मा पौडेलको इजलाशले हेर्दाहेर्दैमा राखेको यो मुद्दा प्रधान न्यायाधीश रामकुमार प्रशाद शाहको अवकास कालमा हुन लागेको ठूलो फैसलामध्येको एक मानिएको छ ।

मधेशमा आतंक मच्चाउँदै आएका तराइ जनतान्त्रिक पार्टीका कमाण्डर मुकेश चौधरी पक्राउ परेको दुई साता पछि उनको बयानका आधारमा गत वर्ष वैशाखमा साहलाई प्रहरीले पक्राउ गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी