काठमाण्डौ,८ असार ।
सर्लाहीको हरिवनमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । हरीवन १ घर भएका २५ बर्षीय श्याम दाहालको बिहान करेन्ट लाएर मुत्यु भएको हो ।
बिरगंज उपमहानगरपालिका १० बसपार्कस्थित होटल एभरेष्टमा पानी तान्ने मोटरको ‘स्विच अफ’ गर्ने क्रममा उनलाई करेन्ट लागेको मुत्यु भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर गम्भीर घाइते दाहाललाई उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline