काठमाण्डौ,८ असार ।
नवलपरासीको कावासोतीस्थित मालपोत कार्यालयमा कार्यरत नायबसुब्बा कृष्णप्रसाद पोख्रेल ५० हजार घुससहित रंगेहात पक्राउ परेका छन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिम क्षेत्रिय कार्यालय पोखरा अन्तर्गतको सम्पर्क कार्यालय बुटवलको टोलीले उनलाई रंगेहात पक्राउ गरेको जनाएको छ ।
उनले लालपुर्जा दिनका लागि एक सेवाग्राहीबाट ५० हजार घुस लिएको अख्तियारले दाबी गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline