लमजुङमा रुखको हाँगा खसेर लाग्दा २ को मृत्यु

लमजुङमा रुखको हाँगा खसेर लाग्दा २ को मृत्यु

  • मङ्लबार, असार ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाण्डौ,८ असार ।

ल रुखको हाँगाले लागेर २ जनाको मृत्यु भएको छ । लमजुङको उत्तरी क्षेत्र भुलभुले–७ मा रुखको हाँगाले लागेर ३१ बर्षीय गौप्रसाद गुरुङ र ५७ बर्षीय बलबहादुर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उस्ताबेसी फाँटमा काम गरेर घर फर्कने क्रममा बाटोमाथि रहेको सिमलको उनीहरुको ज्यान गएको हो । हिजो साझ बर्षा संगै आएको हावाहुरीका कारण सिमलको हाँगा भाँचिएको थियो । हाँगाले लागेर बीचकुमारी गुरुङ पनि सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी