दोलखा केन्द्र बिन्दु भइ एउटा परकम्प

दोलखा केन्द्र बिन्दु भइ एउटा परकम्प

  • सोमवार, असार ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौ, ७ असार ।

गत बैसाख पछिको शक्तिशाली भुकम्प पश्चात परकम्पनहरु जाने क्रम अझै रोकिएको छैन ।यसै क्रममा आज दिउसो १ बजेर १९ मिनेटमा भुकम्पको परकम्प गएकोे छ ।

दोलखा केन्दु बिन्दु भएर ४ म्याग्नीच्युडको परकम्प मापन गरिएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । यो संगै बैसाख १२ गते यता ४ म्याग्नीच्युड भन्दा माथिका ३२८ परकम्पहरु गैसकेको केन्द्रले जनाएको छ ।

यसअघि हिजो राति ९ बजेर २६ मिनटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु रहेको एउटा परकम्प गएको थियो । ठुलो भुकम्प पछि स साना परकम्पहरु गइरहने भएकोले नडराउन तर सचेत रहन केन्द्रले आग्रह गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी