भुकम्प पछिको अवस्था बुझन प्रधानमन्त्री धादिङमा

भुकम्प पछिको अवस्था बुझन प्रधानमन्त्री धादिङमा

  • सोमवार, असार ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाण्डौ,७ असार ।

प्रधानमन्त्री सुशील कोइराला भुकम्प पछिको अवस्था, राहत वितरण तथा वितरण भएका राहतको अनुगमन गर्न आज धादिङ जानु भएको छ ।

नेपाली सेनाको हेलिकप्टरमार्फत उहा अहिले केही बेरमा त्यसतर्फ प्रस्थान गर्नुभएको उहाका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

पुर्न्निर्माणमा खटिएका धादिङका कँग्रेस स्वयमसेवहरुसँग पनि कँग्रेस सभापति समेत रहेको प्रधानमन्त्री कोइरालाले भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी