रुपन्देहीमा ट्रकको ठक्करबाट २ जनाको मृत्यु

रुपन्देहीमा ट्रकको ठक्करबाट २ जनाको मृत्यु

  • सोमवार, असार ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

रुपन्देही ७ असार ।

रुपन्देहीको तिलोत्तमामा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत तिलोत्तमा २० सखुवानीमा लु १ क ४ ९५ नम्बरको ट्रकले ठक्कर दिादा साइकलमा सवार दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका दुवै जनाको उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा राति मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवै जनाको सनाखत हुन बााकी रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी