असार ६ दिक्तेल ।
खोटाङमा विप्लव माओवादीले दलाल, भ्रष्टाचारी एवं कालोबजारी र गुण्डागर्दी विरुद्ध नया अभियान शुरु गर्दै समृद्ध खोटाङ निमार्णका लागि लाग्ने घोषणा गरेको छ ।
आज सदरमुकाम दिक्तेलमा पत्रकार सम्मेलन गरी माओवादी जिल्ला सचिव चन्द्र बुढाथोकी शैलेशले एकीकृत जनक्रान्तिको सिद्धान्त अनुसार तलै सम्म संगठन निमार्ण एवं सुदृढीकरण गर्ने , जनतासग‘ एकाकार भएर अघि बढ्ने बताउनु भयो ।
साथै राष्ट्रियता संकटमा परेकाले सबै एकजुट भएर लड्न पनि आवस्यकता रहेकोमा माओवादी खोटाङले जोड दिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline