एसएलसी परिक्षामा असफल भएको भन्दै चार जनाद्धारा आत्महत्या

एसएलसी परिक्षामा असफल भएको भन्दै चार जनाद्धारा आत्महत्या

  • आइतवार, असार ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

काठमाण्डौ,६ असार।

देशका बिभिन्न ठाउमा एसएलसी परिक्षामा असफल भएको भन्दै चार जनाले आत्महत्या गरेका छन । रुपन्देही, बाँके, तनहुँ र धादिङमा चार जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

बाँके, बागेश्वरी–५ मनकामनापुरकी १७ वर्षीया सीता भण्डारी ,रुपन्देही बुटवल नगरपालिका–८ बस्ने १७ बर्षीया ममता पभर , तनहुँ भानु–२ तिलहार बस्ने १७ बर्षीया मनिषा पाण्डे र धादिङ मैदी–८ देविस्थान बस्ने १७ बर्षीय सुनिल भारतीले एसएलसी परिक्षामा असफल भएको भन्दै आत्महत्या गरेका हुन ।

शुक्रबार सार्बजनिक गरीएको एसएलसी परिक्षामा असफल भएको भन्दै उनीहरुले आत्महत्या गरेका प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी