काठमाडौं, ६ असार ।
संविधानसभा अध्यक्ष सुबास चन्द्र नेम्बाङ्गले सर्वोच्च अदालतको अन्तरिम आदेशले संविधान निर्माण कार्य नरोकिने बताउनुभएको छ ।
पोखरामा आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेम्वाङले संविधानसभामार्फत संविधान निर्माण गर्नु जनचाहाना भएकाले सर्वोच्चले त्यसलाई रोक्न नसक्ने बताउनु भयो ।
जनताको चाहानाअनुसार नै दलहरुले १६ बुँदे सहमति गरेको दावी गर्दै उहाँले दलीय सहमतिकै आधारमा संविधान निर्माण अगाडि बढ्ने उल्लेख गर्नुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline