काठमाण्डौ,६ असार ।
धनगढीबाट काठमाडौंका लागि उडेको यति एयरलाइन्सको ९ एन–एएच डब्लु ४ २६ जहाज ठुलो दुर्घटना हुनबाट जोगिएको छ ।
गेटा बिमानस्तलवाट उडेको २ मिनेटमै जहाजको बायाँ पंखामा समस्या देखीएपछि गेटा बिमानस्थलमै आकस्मिक अवतरण गरिएको थियो ।
बिमानस्थल प्रमुख राजेन्द्र बहादुर सिंहले ११ बजेर ४ मिनेटमा उडेको यति ऐयरलाइन्सको जहाजको बाँया पंखामा खरावी देखापरेपछि २ मिनेटमै अवतरण भएको जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline