राहत रकम हिना मिना गर्नेलाइ कारवाही गरिन्छ : प्रम कोइराला

राहत रकम हिना मिना गर्नेलाइ कारवाही गरिन्छ : प्रम कोइराला

  • आइतवार, असार ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाडौ,६ असार ।

प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकममा कुनै हिनामिना नहुने बताउनु भएको छ ।

विभिन्न संघसंस्थाबाट प्राप्त राहत रकम बुझ्दै प्रधानमन्त्री कोइरालाले राहत रकम हिनामिना गर्ने जोकोहीलाई पनि छुट नहुने प्रतिबद्धता दोर्होयाउनु भयो ।

राजनीतिक दलहरुको सहमतिबाट अब छिट्टै संविधान जारी हुने भन्दै उहाँले संविधान निर्माणपछि मुलुक सम्मृद्धिको दिशामा उन्मुख हुने समेत बताउनु भयो ।

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा आज विभिन्न संघसंस्थाले २१ लाख रुपैयाँ राहत जम्मा गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी