आज विश्व योग दिवस नेपालमा पनि मनाइदै

आज विश्व योग दिवस नेपालमा पनि मनाइदै

  • आइतवार, असार ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौ, ६ असार ।

आज प्रथम अन्तर्रा्ष्ट्रिय योग दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइदैछ ।

संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर पहिलो पटक जुन २१ तारिखमा योग दिवस मनाउन लागिएको हो ।

योगले स्वास्थ्य र मानव कल्याणमा पुर्णता प्रदान गर्दछ’ भन्ने नाराका साथ एकता र शक्तिको सन्देश दिन यो दिवस मनाउन लागेको राष्ट्र संघले जनाएको छ ।

११ डिसेम्बर, २०१४ मा भारतको नेतृत्वमा सुरुवात गरिएको योगलाई संयुक्त राष्ट्र संघको साधारण सभाले जुन २१ मा अन्तर्रा्ष्ट्रिय योग दिवसको मान्यता दिएको थियो ।

फलस्वरुप २१ जुनलाई विश्वव्यापी रुपमा अन्तर्राष्ट्रिय योग दिवसको रुपमा यो वर्ष देखि मनाउन थालिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी